काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुङ्गा जिल्ला ले महाधिवेशन को पक्ष मा शुक्रबार भेला आयोजना गरेको छ ।
काङ्ग्रेसको विशेष महाधिवेशन को माग राख्दै बिशेष महाधिवेशनको पक्षधर हरुले आयोजना गरेको उक्त भेलामा जिल्लाका नेता गण भातृ सङ्गठन प्रमुख एवम् कार्यकर्ता र महाधिवेशन पक्षधर हरूको उपस्थिति रहेको थियो।






