काठमाडौं असोज ७ । नेपाली कांग्रेस सुकोशी पालिका सभापतिमा विष्णु आले मगर सर्वसम्मत चयन हुनुभएको छ । आज पालिका को हलमा सम्पन्न पार्टीको १५औँ नगर अधिवेशनले मगरलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।

सुनकोशि गाउपालिकाको सभापति बिष्णु आलेमगर उपसभापति तिलक बहादुर लुइटेल महिला
तर्फ उपसभापतिमा ज्ञानकुमारि कटुवाल सचिब टायन्द्र राई सहसचिब सुरेन्द्र तामाङ लगाएत सम्पुर्ण कार्यसमिति सदस्य सर्बसहमतिमा निर्बाचित भएका हुन । कोषाध्यक्ष भने पछि मनोनित गरिने व्यवस्था रहेको सभापति विष्णु आले मगरले जानकारी दिए ।






