ज्योति विकास बैंकले आज हरिबोल भण्डारीलाई कर्जा चुक्ताका लागि ३५ दिने सूचना प्रकाशित गरेछ ।

भण्डारीको गत भदौमा निधन भैसकेको छ ।
अमेरिकाको टेक्सासमा बस्दै आएका भण्डारी काँग्रेस नेता पनि हुन् । उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्य थिए । यसअघि उनले दुई पटक महासमिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए ।
राजनीति र व्यवसायमा सफल भण्डारीले किन आत्महत्या गरे भन्ने खुलेको छैन ।